Header Ads

अमेरिकी शहर ध्वस्त पार्ने यी हुन् चीन र रुस सहित बिश्वको ५ शक्तिशाली परमाणु हतियार

मङ्सिर ३०, एजेन्सी – रुस, चीन र अमेरिकासंग बिश्वको ५ शक्तिशाली परमाणु हतियारहरु रहेका छन जसको आक्रमणले बिश्व ध्वस्त हुन् धेरै समय नलाग्न सक्छ  ।

बिश्वको ५ शक्तिशाली हरियारहरु मध्ये ४ वटा शक्तिशाली परमाणु हतियारहरु रुस र चीनसंग रहेको छ  । रुस र चीनको यी हरियारहरुबाट अमेरिका पनि डराउने गर्दछ किन कि चीन र रुसको यी हतियारले अमेरिकी शहरहरु जति खेरपनि ध्वस्त हुन् सक्छ   ।

अमेरिका र चीनको दुरी ११,६७१ किलोमिटर रहेको छ । चीनसंग दोङफेंग 5ए नामक एक शक्तिशाली परमाणु हतियार छ जसले १३,००० किलोमिटरको दुरी सम्म आक्रमण गर्न सक्छ ।

No comments

Powered by Blogger.