Header Ads

आफ्नै बाबुले पाल्तु कुुकुरसँग यौन सम्पर्क गर्न बाध्य पारेपछि…

एजेन्सी । एउटा गीत छ ‘गिर्नु परेपछि मान्छेहरु गिर्न सम्म गिर्दा रहेछन् ।’ यस्तै घटना अमेरिकामा सार्वजनिक भएको छ । एक बाबुले आफ्नै छोरीमाथि जुन हर्कत गरेका छन् त्यो थाहा पाउने प्रत्येकले यस्ता पतीत बाबुलाई धिक्कार्ने छन् ।
यो व्यवहार कति गलत हो र कति सही यसको हामी मोलतोल गर्न सक्दैनौं । तर हामी यो चाही भन्न सक्छौ कि यस्ता बाबु हुनुभन्दा नभएको नै बेश । ती बाबुले आफ्ना छोरीहरुमा जुन क्रुर व्यवहार देखाएका छन् त्यो चाही तिव्र घृणा गर्न लायक छ ।
अमेरिकाका ४७ वर्षीय क्रिष्टोफर सेनले आफ्ना दुई बच्चाहरुलाई जबरजस्ती आफ्ना दुई बच्चाहरुलाई जबरजस्ती पाल्तु कुकुरसँग यौन सम्पर्क राख्न बाध्य बनाएका छन् ।
हामीलाई यस्तो कुरा सुनेर अचम्म लागेर घृणा पैदा भएपनि ती बाबु क्रिष्टोफरलाई भने कुनै अफसोच छैन । किनकी उनले यस्तो हर्कत बारम्बार गरिआएका थिए । एक प्रहरी अधिकारीले आफूले पहिलो पल्ट यस्तो घटना देखेको बताएका छन् ।
प्रहरीले उनी यो सँगै अन्य यौन अपराधमा जोडिएको हुनसक्ने पनि अनुमान गरेको छ । क्रिष्टोफर १४ वर्षभन्दा कम उमेरका बच्चाहरुसँग यौन सम्बन्ध राख्न तथा बाल यौन अपराधमा सम्लग्न भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

No comments

Powered by Blogger.