केटाले नै केटालाई बलात्कार गरेपछि…
काठमाडौं । (नेस डेस्क) कपिलबस्तुको दोहनी गाविसका तौलु सराफत अली मुसलमानले छ वर्षीय बालकमाथि अप्राकृतिक करणी गरेको आरोपमा १० वर्ष कैद र १० हजार जरीवानाको फैसला भएको छ ।
कपिलवस्तु जिल्ला अदालतले मुसलवानले एक ६ वर्षीय बालकमाथि अप्राकृतिक यौन सम्पर्क राखेको आरोपमा कसुरदार ठहराउँदै यस्तो सजाय सुनाएको हो ।
जिल्ला न्यायाधिश अच्युतप्रसाल भण्डारीको एकल इजलासले मुसलमानलाई हदै सम्मको सजाय सुनाएका हुन् । उनलाई मुलुकी ऐनको जबर्जस्ती करणीको महल नम्बर १ र ३ अनुसार कारबाही गरिएको हो ।
यस्तो घटना कपिलवस्तु जिल्लामै पहिलो पटक भएको जिल्ला अदालतले जनाएको छ । उनले ती बालकलाइ पटक पटक अप्राकृतिक यौन सम्पर्क राख्दै आएका थिए ।

Post a Comment