Header Ads

डा. भट्टारईको स्केचले तात्यो फेसबुक

काठमाडौं, ७ पुस । भूतपुर्व प्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टारई प्रमुख दलका ३ शिर्ष नेताको स्केच फेसबुमा राख्दै ‘एकैछिन हाँसौं है’ शिर्षक दिएपछि उनले राखिएको फेसबुकको स्टाटस र स्के
चलाई महत्वपुर्णका साथ हेर्न थालिएको छ । उनले स्केच र स्टाटसबाटै वर्तमान राजनैतिक परिवेश लाई व्यङ्ग गरेपछि यस्तो स्टाटसले सामाजिक सन्जाल फेसबुकमा चर्चा कमाएको छ । स्केचमा प्रधानमन्त्री शुसिल कोइराला,एमाले अध्यक्ष केपी वली र एमाओवादी अध्यक्ष्य प्रचन्डलाई व्यङ्ग्य गरिएको छ ।

No comments

Powered by Blogger.