ब्लु फिल्म हेरेको आरोपमा ३० हजार पक्राउ
काठमाडौं । चीनको दक्षिण गुआंग्दोंग प्रान्तमा पोर्न र जुवाको विरुद्ध चलाइएको एक महिने अभियानमा ३० हजार भन्दा बढी मानिसहरु पक्राउ परेका छन् ।
गुआंग्दोंगको जनसुरक्षा विभागले प्रान्तमा अभियानका क्रममा ३० हजार १४ जनालाई पक्राउ गरिएको जनाएको छ । यसक्रममा ५ हजार भन्दा बढीलाई अन्य आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा नजरबन्दमा राखिएको छ ।
चिनिया समाचार एजेन्सी सिन्ह्वाका अनुसार अवैध गतिविधि रोक्नका लागि लगातार कारबाही चलाइएको हो ।
-एजेन्सीको सहयोगमा

Post a Comment