संविधान जारी गर्ने दिन एमाओवादी मोर्चाको आमहड्ताल
सोमबार, पौष ७,
एमाओवादी नेतृत्वको संयुक्त गठबन्धनले संविधान निर्माणका लागि दवाब दिने भन्दै आन्दोलनमा जाने निर्णय गरेको छ ।
गठबन्धनको सोमबार बसेको बैठकले पुस–१९ गते ७५ वटै जिल्लामा प्रदर्शन, पुस २५–२९ गतेसम्म माओवादीले भन्ने गरेको राज्यहरुमा फरक–फरक दिनमा आमहड्ताल गर्ने निर्णय गरेको छ । त्यस्तै माघ–५ गते देशभर आमहड्तालको कार्यक्रम एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले तय गरेको छ ।
मोर्चामा ३० वटा दल आवद्ध भएको दावी गरिएको छ । संविधानसभामा रहेको १९ दल त्यस गठबन्धनमा आवद्ध छन् ।

Post a Comment